नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि स्वत थप गरिएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि पनि १५ महिना थप गरिएको छ । युएससीआईएसले यसबारे भोलि फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित हुने सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला । […]