एसाइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुन लाग्ने औषत अवधि ३८ महिना

एकबर्ष अगाडि एसाइलम स्वीकृत भएको आधारमा फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय दिन युएससीआईएसले औषत ३८ महिना लगाउने गरेको छ । ८० प्रतिशत आवेदनहरु ३८ महिनाभित्र निर्णय हुने गरेको युएससीआईएसले जनाएको छ । ३८ महिना औषत अवधि भएकाले कतिपय आवेदनमा निर्णय हुन यो भन्दा छोटो समय पनि लाग्न सक्छ । कतिपय आवेदनमा भने ३८ महिनाभन्दा पनि […]

सम्बन्धित सामग्री

रिडी पावरको ४० प्रतिशत बोनस सेयर विद्युत नियमन आयोगबाट स्वीकृत

२९ पुस, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कम्पनीले १३ मंसिरमा हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको […]

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने

नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउन अझै कम्तीमा एक वर्ष लाग्ने भएको छ । ‘संशोधित धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुला भएको छ । बोर्डले नयाँ...

एसाइलम स्वीकृतमा आधारित ८०% ग्रिनकार्ड आवेदनमा निर्णय आउन ४० महिनासम्म

युएससीआईएसको पछिल्लो विवरण अनुशार एसाइलम स्वीकृतमा आधारित ग्रिनकार्ड आवेदनमा निर्णय आउन औषतमा ४० महिना लाग्ने गरेको छ । एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन सकिने प्रावधान रहेकोमा ग्रिनकार्ड आवेदन दिइसकेपछि यसबारे निर्णय आउन यो अवधि लाग्ने गरेको हो । एसाइलम स्वीकृत भएको आधारमा २०१८ को नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिएकाहरुले अहिलेसम्म पनि आवेदनबारे निर्णय प्राप्त […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब १० अर्ब लाग्ने अनुमान

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ।...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब लाग्ने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हाल निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र बनाएको आयोगले निर्वाचनको खर्च १० अर्ब लाग्ने जनाएको हो। यस्तै, आयोगले निर्वाचनका लागि…

बढीमा ३५ दिन लाग्ने स्वीकृतिको काम गर्न सात सय बैसठ्ठी दिन!

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन स्वीकृत गर्न ७ सय ६२ दिनसम्म लागेको भन्दै महालेखा परीक्षकको कार्यालयले मूल्याङ्कनको स्वीकृति कानुनले तोकेको म्याद भित्रै दिन वन तथा वातावरण मन्त्रालयलाइ निर्देश गरेको छ।...

खोप उद्योग स्थापनाका लागि आवश्यक मेसिन तथा उपकरणमा कर छुट

'खोप उद्योग स्थापनाका लागि स्वीकृत स्किम बमोजिम आवश्यक पर्ने मेसिन उपकरणको पैठारीमा आर्थिक वर्ष २०७९/८० मा लाग्ने भन्सार महसुल, अन्त:शुल्क तथा मूल्य अभिवृद्धि कर छुट हुनेछ' विधेयकमा भनिएको छ।

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो स्वीकृत

लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको रा

गणपति लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले गणपति लघुवित्तको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले मङ्सिर ६ गते पत्राचार गर्दै साधारणसभाबाट पारित गराएर वितरण गर्ने लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ  ।यस संगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ । राष्ट्र बैंकले स्वीकृति दिएसंगै अब  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले नेप्से मार्फत जानकारी गराएको पत्रमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा नेपाल राष्ट्र बैंकको मिति २०७८ साल मंशिर ६ गते प्राप्त पत्रमार्फत यस वित्तीय संस्थाले प्रस्ताव गरेको चुक्ता पुँजी रु.१२,७३,५६,७५० (बाह करोड त्रिहत्तर लाख छपन्न हजार सात सय पचास मात्र) को १९ प्रतिशतका दरले हुन आउने रकम रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) का दरले बोनस शेयर वितरण गर्ने तथा सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागी १ प्रतिशतका दरले हुन आउने रकम रु. १२,७३,५६७.५० (बाह लाख त्रिहत्तर हजार पाँच सय सत्सट्टी रुपैया, पैसा पचास मात्र) का दरले नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश आगामी साधारण सभाबाट स्वीकृत गराई वितरण गर्न स्वीकृत प्राप्त भएको व्यहोरा जानकारीको लागी अनुरोध छ।'

कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा कर लाग्ने

नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा फिर्ता भुक्तानी गर्दा लाग्ने कर सम्बन्धमा नागरिक लगानी कोषले व्यवस्था गरेको जनाएको छ ।