काठमाडौं : नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै सांसद पदबाट हटाएका ४ जना मन्त्रीको पुनर्नियुक्ति गरिएको छ।
नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका नेता तथा उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो। उनीहरुलाई सांसद