लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् । जसपाको उपेन्द्र […]

सम्बन्धित सामग्री

मधेस प्रदेशका तीन कांग्रेस मन्त्री पदमुक्त

काठमाडौं– मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए […]

जसपाका मन्त्री पदमुक्त, बदलामा प्रदेशका हटाउने

सरकारमा बसेर विपक्षसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री पदमुक्त गरेका छन्, प्रतिवादमा जसपाले मधेस सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नौ मन्त्री हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी...

प्रधानमन्त्रीको सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधानमन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त […]

मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका छन् । मन्त्री यादवले रौतहटमा बुधबार आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।महामन्त्री शर्माले मन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिको उपचारको तीनवटा विकल्प रहेको बताउँदै मन्त्री यादवले भूल स्वीकार गर्दै क्षमायाचना गर्नुपर्ने वा सम्बन्धित दलले पहलकदमी लिँद

‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

काठमाडौं, १४ कात्तिक । कर्णाली प्रदेशमा तीनजना मन्त्री स्वतः पदमुक्त हुने भएका छन् । उनीहरु संसद सदस्य नभई ६ महिना मन्त्री भएको अवधि भोलि पूरा हुन लागेकाले संविधान बमोजिम पदमुक्त हुन लागेका हुन् । कर्णाली प्रदेशमा पदमुक्त हुन लागेका तीन जना मन्त्रीहरु कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । […]

कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

सुर्खेत । कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् । सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् । गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि […]

मन्त्रीबाट पदमुक्त भएका गणेश पहाडीले मन्त्री निवास छाडे

मन्त्रीबाट पदमुक्त भएको भोलिपल्टै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले मन्त्री निवास छाडेका छन्।

स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा

पोखराः गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीबाट स्वतः पदमुक्त भइसकेका राजीव गुरुङ (दीपक मनाङ) ले राजीनामा दिएका छन्। पदमुक्त भइसकेका मनाङेले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री पदको राजीनामा बुझाएका हुन्।  विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै मन्त्रिपरिषदका अन्य सदस्यहरु पनि स्वतः पदमुक्त भइसकेका छन्। संविधानको धारा १६९(२) मा…

सबै मन्त्री पदमुक्त, शुक्रबार मन्त्रिपरिषद विस्तार हुने

काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।तर उनको नेतृत्वमा रहेको सरकारमा कसैला