काठमाडौँ। मिस युनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि उनको यात्रा अन्तिम २० मा पुगेर टुंगियो। दीपिकाले प्लस साइज मोडलको रूपमा सौन्दर्यको मापदण्डलाई तोड्दै मिस युनिभर्समा सहभागिता जनाएको सीएनएनलगायत विश्वप्रतिष्ठित सञ्चार माध्यमले चर्चा गरेका छन्। यसभन्दा अघि सन् २०१८ मा मनिता देवकोटा मिस युनिभर्सको […]
काठमाडौं । हलिउड सेलिब्रिटी किम कार्दसियन जस्तो देखिने क्रिस्टिना एस्टेन गौरकानीको प्लास्टिक सर्जरीपछि हृदयघातका कारण मृत्यु भएको छ । इन्टरनेटमा एस्टेन जी भनेर चिनिने ३४ वर्षीय मोडलको हालै शल्यक्रियाबाट निको हुने क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको क्यालिफोर्नियाकी मोडलका ६ लाख ३१ हजार इन्स्टाग्राम फलोअर्स थिए । उनी प्रायः फोटो र भिडियो […]
बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले विश्वका १० सुपर मोडलको सूचीमा स्थान बनाएकी छन्। हालै ग्ल्यामर जगतको चर्चित वेबसाइटले विश्वका १० कामुक सुपर मोडलको सूचीमा उर्वशीलाई समेत समावेश गरेको हो। उनी मिस टिन इन्डिया, मिस एसियन सुपर मोडल इन्डिया, इडियन प्रिन्सेस, मिस क्विन अफ द इयर इन्टरनेसनल इन्डिया, मिस टुरिजम क्विन अफ द इयर इन्टरनेसनल […]
एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो । थाइल्याण्डको फुकेटको पटोंग रोष्टुरेण्टम यो घटना भएको हो । घटना भएको स्थान थाइल्याण्डको एउटा रेड लाइट क्षेत्र हो । एभजेनिया भवनबाट ८० फिट तल खसेकी […]
१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लील भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लील भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।
काठमाडौं । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् । एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए ।बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति […]
एजेन्सी, २३ पौष । यी हुन् किम मि सु । दक्षिण कोरियाकी यी मोडल तथा कलाकारको निधन भएको छ । २१ पौषमा यीनको निधन भएको जानकारी उनको एजेन्सीले विज्ञप्तिमार्फत् दिएको छ । उनको मृत्युको कारणबारे उल्लेख गरिएको छैन । किम २९ वर्षकी थिइन् । उनले सन् २०१८ मा लिपिस्टिक रिभोलुसनमा अभिनय गरेकी थिइन् । यीनीनिक […]
३६ मोडलको एउटै र्याम्पमा फेसन शो गर्ने भएका छन् । आगामी २४ डिसेम्बर (९ पुस) मा ‘आइसी डिजाइनर रनवे १०’ नामक फेसन शो यी मोडलले एकसाथ र्याम्प शो गर्ने भएका हुन् । विगतका वर्ष झै यस बर्ष पनि आइसी कलेजले नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा फेसन शोको आयोजना गर्न लागेको हो ।शो का लागि नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल गरेर ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले