नेपालकी जेन दीपिकालाई पहिलो प्लस साइज मोडलको कीर्तिमान

काठमाडौँ। मिस युनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि उनको यात्रा अन्तिम २० मा पुगेर टुंगियो। दीपिकाले प्लस साइज मोडलको रूपमा सौन्दर्यको मापदण्डलाई तोड्दै मिस युनिभर्समा सहभागिता जनाएको सीएनएनलगायत विश्वप्रतिष्ठित सञ्चार माध्यमले चर्चा गरेका छन्। यसभन्दा अघि सन् २०१८ मा मनिता देवकोटा मिस युनिभर्सको […]