चर्चित मोडलको अश्लील भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लील भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लील भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन […]