काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहल पोखरी अवलोकन गर्नुभएको छ ।शनिबार राष्ट्रपति भण्डारी शीतल निवासबाट साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको हो । उहाँलाई शीतल निवासबाट स्कर्टिङ गरेर मदन पुस्तकालय पुर्याइएको हो। पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गर्नुभएको हो । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी […]