साझा यातायात कजाउने सरकारी नीति

१ माघ, काठमाडौं । सरकारले पोहोर माघमा साझा यातायातलाई बस किन्न नरोकेको भए यतिबेला काठमाडौंका सडकमा कम्तीमा ५० वटा बिजुली बस गुडिसक्थे । ३ अर्ब रुपैयाँ अनुदान पाएर स्पेसिफिकेसन बनाउँदै गरेको साझालाई स्वार्थ समूहको खेलमा परेर सरकारले बस किन्न नदिने निर्णय गरेर अल्झाइदिएको थियो । त्यसलगत्तै प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले पनि साझालाई बस […]

सम्बन्धित सामग्री

साझा यातायात चढेर राष्ट्रपति पुगिन् पाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहल पोखरी अवलोकन गर्नुभएको छ ।शनिबार राष्ट्रपति भण्डारी शीतल निवासबाट साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको हो । उहाँलाई शीतल निवासबाट स्कर्टिङ गरेर मदन पुस्तकालय पुर्‍याइएको हो। पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गर्नुभएको हो । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी […]

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ ।अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदा स्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ। अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात […]

तिहारपछि साझाका थप ३७ वटा विद्युतीय बस सञ्चालनमा आउँदै

तिहारपछि साझा यातायातले ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । साझा यातायात प्रालिले ल्याउन लागेका ४० विद्युतीय बसमध्ये उपत्यकामा चलाउनका लागि थप ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको...

थप ३७ बिजुली बस ल्याउँदै साझा यातायात

साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। साझाले चीनबाट ल्याउन लागेको विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङ्गबाट काठमाडौंका लागि छुटेको छ। ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन...

तस्वीर : तातोपानी नाकाबाट भित्रियो साझा यातायात

तातोपानी नाका हुँदै तीन ओटा विद्युतीय बस नेपाल भित्रिएको छ । साझा यातायातका ४० ओटा मध्ये बुधवार तीन ओटा विद्युतीय बस भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बुधवार नै भन्सार पास गरी सडकको कारण लोडरमा राखेर राजधानी पठाइने उनले बताए । तस्वीर : रासस

बिजुली बस किन्न साझाले छान्यो कम्पनी, मोबाइल चार्जदेखि साइकल झुण्ड्याउने सुविधा

कम्पनी छनाेट भएर सम्झौताको चरणमा रहेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।

सरकारले साझामार्फत उपत्यकामा १०० विद्युतीय बस सञ्चालन गर्ने

सरकारले आगामी आर्थिकवर्षभित्र साझा यातायात मार्फत १०० विद्युतीय बस सञ्चालन गर्ने बताएको छ

साझा यातायात सहकारीको नयाँ कार्यसमिति चयन

साझा यातायात सहकारी संस्थाको १३औं वार्षिक साधरण सम्पन्न भएको छ । साधारणसभाबाट संस्थाको आर्थिक् वर्ष २०७५-०७६ र आर्थिक् वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पारित गर्दै वित्तीय विवरण स्वीकृत गरेको छ ।यसैगरी सो सभाले आगमी चार वर्षका लागि नयाँ सञ्चालक समितिका पदाधिकारीहरू निर्वाचित गरेको छ । कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको […]

हेटौंडामा चल्यो साझा यातायात

मकवानपुर – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान बनाएपछि साझा यातायात सञ्चालनमा ल्याइएको हो । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यात...