साझा यातायात सहकारीको नयाँ कार्यसमिति चयन

साझा यातायात सहकारी संस्थाको १३औं वार्षिक साधरण सम्पन्न भएको छ । साधारणसभाबाट संस्थाको आर्थिक् वर्ष २०७५-०७६ र आर्थिक् वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पारित गर्दै वित्तीय विवरण स्वीकृत गरेको छ ।यसैगरी सो सभाले आगमी चार वर्षका लागि नयाँ सञ्चालक समितिका पदाधिकारीहरू निर्वाचित गरेको छ । कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको […]