लामाचौर भलिबल कपः एपीएफ न्यू डायमण्डसँग पराजित

पोखरा – पोखरामा जारी लामाचौर भलिबल कपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब न्यू डायमण्ड युथ स्पोर्टस क्बलसँग पराजित भएको छ। शनिबार पहिलो खेलमा मैदान छिरेको एपीएफको सुखद सुरुवात हुन सकेन। एपीएफलाई पनि हारको स्वाद चखाएसँगै न्यू डायमण्डले भने दोस्रो जित दर्ता गराउन सफल भएको हो। एपीएफविरुद्ध न्यू डायमण्डले ३–२ को सेटमा जित निकालेको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि एपीएफ र गण्डकी भिड्दै

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।आज भएको खेल सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। गण्डकी प्रदेशले ३–२ सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।गण्डकी प्रदेशले १७–२५,२५–२१, २६–२४ र १५–११ अ

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको […]

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

लामाचौर भलिबल कपः पुलिससँग एपीएफ स्तब्ध

पोखरा – लामाचौर भलिबल कपमा नेपाल पुलिस क्लबसँग सशस्त्र प्रहरी बलको एपीएफ क्बल पराजित भएको छ। शनिबार भएको खेलमा पुरुषतर्फको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा एपीएफले २५–२३ को जित निकाल्यो। दोस्रो सेटमा पुलिसले २५–२२ को जित दर्ता गराउन सफल भयो। तेस्रो सेट पनि पुलिसले एपीएफलाई २५–२० को जित दर्ता […]

लामाचौर भलिबल कप सुरुः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जित

पोखरा – लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन्। गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जित दर्ता गराएका छन्। गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको […]

एपिएफलाई भलिबल उपाधि

मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […] The post एपिएफलाई भलिबल उपाधि first appeared on Hamro Khelkud.

महिला भलिबल : शसस्त्रको 'एपीएफ' फाइनलमा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेको छ।...

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो । आज नै

टाइगर कप भलिबल : पुलिससंग न्यू डायमण्ड हार्दा एपीएफ फाइनलमा

३० पुस, पोखरा । विभागीय टोली एपीएफ टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा शुक्रबार न्यू डायमण्ड नेपाल पुलिस क्लबसंग सोझो सेटमा हारेपछि एपीएफ भाग्यमानी बन्दै फाइनल पुगेको हो । अघिल्लो दिन डायमण्डले २-१ को अग्रता लिएको अवस्थामा खराब प्रकाशका कारण रोकिएको […]