आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा

आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो । एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४ औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए ।६० औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाए

सम्बन्धित सामग्री

एपीएफ बेलबारी गोल्डकपको फाइनलमा

मोरङ – एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविकको उपविजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । अब एपीएफले धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको […]

बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा आयोजकलाई रोक्दै साविकको उपविजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । अब एपीएफले धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच हुने सेमीफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् ।शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ ।यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे स

एपीएफ र पुलिसको लगातार दोस्रो जित

१५ असार, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित […]

आहा ! रारा गोल्डकप : मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लब बीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा एपीएफले भुटानीज युथ स्पोर्टस् क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा मच्छिन्द्रसँगको भेट पक्का गरेको हो। अर्को सेमिफाइनलमा भोलि मनाङ मस्र

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटर फाइनलमा

काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो । सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो । एपीएफका […]

आहा रारा गोल्डकपः आयोजक सहारालाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

काठमाडौँ– आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो। एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे। खेलको […]

आहा रारा गोल्डकपमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई विराट गोल्डकपको उपाधि

पंजावमाथि कठिन जित निकाल्दै विराट गोल्डकपको छैटौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ ।यो जितसँगै एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि फागुन २८ गते सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो । गोलबजार गोल्कडपमा फाइनलमा आयोजक टिमलाई ४–० गोलले पराजित एपीएफ च्याम्पियन भएको थियो । […]

‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरा । ‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा शनिबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल आशिष लामाले निर्णायक गोल गरेपछि एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको हो । १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफ क्लबले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा निर्णायक गोल गर्दै लामाले एपीएफलाई जिताएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिए