९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि […]