महिला भलिबल : बाग्मतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

म्याग्दी । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि […]

सम्बन्धित सामग्री

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल उपाधि एपीएफलाई

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । योसँगै एपीएफले २ लाख रुपैयाँ हात पारेको छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यु डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित २ लाख रुपैयाँ जितेको हो । एपीएफले न्यु डाइमन्डलाई २५–१९, […] The post केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल उपाधि एपीएफलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौँ – विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन्। एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा […]

शेरबहादुर खड्का स्मृति महिला भलिबल शनिबारदेखि

१८ माघ, काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि आयोजना हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा नयाँ संस्करणको प्रतियोगिता माघ २१ देखि २४ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने जानकारी दिइयो । प्रतियोगितामा पाँच टिमको सहभागिता निश्चित भइसकेको छ । साविक विजेता एपीएफ, न्यु डायमण्ड, नेपाल […]

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्...

महिला भलिबल : शसस्त्रको 'एपीएफ' फाइनलमा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेको छ।...

भोलिदेखि खुला महिला भलिबल प्रतियोगिता

बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्

चोटले पिरोलेको महिला भलिबल

१० चैत, काठमाडौं । महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले नेपालगञ्जमा हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपल्ट जितेको छ । तर बिहीबारदेखि सुरु आठौं संस्करणमा साविक विजेता एपीएफ नै सहभागी छैन । अधिकांश मुख्य खेलाडी चोटग्रस्त बनेपछि च्याम्पियन टोली नै प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेको हो । एपीएफका […]

एपीएफको महिला भलिबल टोलीका पूर्व प्रशिक्षक विष्टको निधन

सशस्त्र प्रहरी बल (एपीएफ)  क्लबको महिला भलिबल टोलीका पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको निधन भएको छ ।

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।