नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गरेको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा […]