विकास निर्माणलाई निरन्तरता दिन जनताले एमाले सरकार पर्खिरहेका छन् : पोखरेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अद्भूत विकास निर्माणलाई निरन्तरता दिन जनताले फेरि एमाले सरकार पर्खिरहेका बताएका छन्। शनिबार युवासंघ नवलपरासीले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अर्को निर्वाचनपछि एमालेले बहुमतसहित सरकारको नेतृत्व गर्ने दावी समेत गरे। पछिल्लो सय वर्षमा नभएका विकास निर्माण ओली सरकारले एक वर्षमा गर्ने योजना अगाडि सारेको भन्दै यसको निरन्तरताका एमाले सरकार चाहिने उनले बताए।

सम्बन्धित सामग्री

सत्ता समीकरणले २०८४ सम्मै निरन्तरता पाउँछ : महासचिव पोखरेल

शुक्रबारदेखि तानसेनमा सुरु भएको नेकपा (एमाले) पाल्पाको दशौँ जिल्ला अधिवेशनमा धारणा राख्नुहुँदै उहाँले वर्तमान सत्ता समीकरणले आगामी चुनावसम्मै निरन्तरता पाउने बताउनुभयो।

प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् ।

वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महासचिव पोखरेल

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ।

चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति देखियोः शंकर पोखरेल

कर्णाली – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन्। सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरे। ‘चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए […]

अघिल्लो सरकारका कार्यक्रम समेटिएः एमाले लुम्बिनी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रममा अधिकांश आफ्नो नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रमको निरन्तरता भएको नेकपा एमालेले जनाएको छ । एमालेले गठबन्धन सरकारले केही नयाँ कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले शंकर पोखरेल नेतृत्वको सरकारले नै ल्याएका धेरै नीति कार्यक्रमलाई निरन्तरता दिएर […]

न्यायिक परीक्षण भए माधव नेपालको पार्टीले वैधानिकता पाउँदैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले पूर्व नेकपाको निरन्तरता भएको दावी गरेका छन् । मंगलबार काठमाडौँमा भएको एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आज एमालेका नेता कार्यकर्ताका साथै माओवादीका नेता कार्यकर्तापनि एमालेमा भएकाले नेकपाको निरन्तरता एमाले भएको दावी गरेका हुन् । ‘राजनीतिक रुपमा नेकपा एमाले नेकपाको निरन्तरता हो भन्यौँ’, महासचिव पोखरेलले भने, ‘एमाले र माओवादीका नेता कार्यकर्ता एमालेको साथमा हुनुहुन्छ ।’ उनले प्रचण्डले पूर्वम

एमालेमा ७० वर्षे उमेर हद, ओलीसँगै बाहिरिन्छन् अध्यक्ष दाबेदार !

काठमाडौं : नेकपा (एमाले)मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान हटाएको थियो। तर, उमेर हद लागु भएपनि १० औँ महाधिवेशनमा त्यसको प्रभाव नपर्ने भएको छ। ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै अध्यक्षको दाबेदार मानिएका भीम रावल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम

अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं : शंकर पोखरेल

काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले पार्टीलाई अनुशासित र गतिशील बनाउन सबै लाग्नुपर्ने बताएका छन्। "नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। त्यसमा अदालतको फैसलाले मलजल गर्‍यो।हिजोको घटनाले संकटको पटाक्षेप भएको छ। अब अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं। जनताको मनमा बसेको एमाले र सूर्य अझै तेज भएर झुल्किनेछ", उनले ट्विटरमार्फत भनेका छन्।

फ्लोर क्रसबाट जोगिएला शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार ?

कर्णाली प्रदेशको सत्ता समीकरण फेरबदलका लागि एमालेले संसद्मा दर्ता गरेको अविश्वास प्रस्तावलाई एमालेकै चार सांसदले विफल गराइदिएपछि विश्वासको मत पाएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ। केन्द्रमा नेकपाभित्र केपी ओली समूहले गरेको ‘ज्यादती’ को हिसाबकिताब माधव–झलनाथ समुहले ‘फ्लोर क्रस’ मार्फत कर्णालीबाट लिन सुरु गरेको चर्चा एमाले वृत्तमा चुलिएको छ।   माधव–झलनाथले कर्णालीमा गरेको ‘हिसाबकिताब’ ले अन्य प्रदेशमा पनि प्रभाव पार्ने देखिएको छ। यो समूहका के...