प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

‘पुस १० मा नफर्किए प्रचण्ड पछुताउनुपर्छ’

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन फेरेर नेपाली कांग्रेसतिर गइसकेका छन् । पूर्व सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको नेकपा एमालेले भने अझै आश मारेको छैन । सरकार गठन हुँदा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले सभामुख र राष्ट्रपति लिने १० पुसको सहमतिमा आफूहरु अझै प्रतिबद्ध रहेको बताउँछन्, एमाले महासचिव शंकर पोखरेल । […]

चुनावी रोचक संयोग : एमाले र माओवादीका महासचिव पराजित

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। संयोगले दुवै पार्टीका महासचिव पराजित भएका हुन्। उनीहरू दुवैजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुचाएका पात्र हुन्। तीनवटा  निर्वाचन क्षेत्र रहेकाे दाङमा पोखरेल दाङ २ बाट पराजित भए भने गुरुङ लमजुङबाट पराजित भएका हुन्। एमाले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै रेखा शर्म

प्रचण्ड र माधवसहितको वाम एकता हुँदैन : शंकर पोखरेल

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन । एमाले जिल्ला कमिटी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पोखरेलले .माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको टिप्पणी गरेका हुन ।

प्रधानमन्त्री बन्नका लागि प्रचण्डको देश–विदेश दौडाहाः शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश–विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन्। १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो। बुधबार काठमाडौँमा आयोजित अनलाइनका सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा […]

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने...

गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्। आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको...

ओली र प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न पुग्दा... (तस्वीरहरू)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीलाई छुट्टाछुट्टै भेटेका छन्।बिहान करिब ११ बजे ओली र वाङबीच भेट भएको थियो एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्यलगायत सहभागी थिए। उक्त भेटवार्ता सकिनासाथ मेरियट होटल पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू

देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्डः शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट भाग्न खोजेको बताएका छन् । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्ने तयारी थालेपछि उनले देउवालाई मोहरा बनाउने काम भइरहेको पनि बताएका छन् । ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ’, उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, 'हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’

कांग्रेसलाई सत्ता सुम्पने नेताका कुरै ठूला : शंकर पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरेको भन्दै आक्रोश पोखेका छन्।पोखरेलले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताका बीच गरिएको बाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकालाई सत्ता सुम्पने ठूला नेताको कुरा नै ठूला?’माओवादी केन्द