वायुसेवा कम्पनीलाई बक्यौता तिर्न सात दिनको समय

नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथोपटक सूचना जारी गर्दै वायुसेवा कम्पनीहरूले बुझाउन बाँकी रहेको बक्यौता सात दिनभित्र बुझाउन निर्देशन दिएको छ । आइतबार प्राधिकरणले सूचना जारी गरी रकम नबुझाउने सात वटा वायुसेवा कम्पनीलाई समयसीमा दिएको हो ।नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काइलाइन र एयर काष्ठमण्डपले प्राधिकरणलाई बक्यौता रकम बुझाउन बाँकी छ […]

सम्बन्धित सामग्री

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’ - NepaliPatra

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो । अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे […]

यातायातमा हटेन समस्या : कर तिर्न र ट्रायलमा उत्तिकै सास्ती

दाङ :  प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए। परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए। त्यति बेला पनि  एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए।उनी लिखितमा पास भए पनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे। उनको ट्रायल आइतबार थियो। उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे। तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे।उनले भने, ‘कर तिर्दा पन

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउ

इच्छा विपरीत जन्मदिनको भोज दिने कम्पनीलाई ४ लाख डलर तिर्न आदेश

दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिएको छ।

इन्जिनीयरिङको फीस तिर्न माटो बोकिन् यी महिलाले

कुनै पनि काम सानो र छुद्र हुँदैन भन्छिन् २२ वर्षीया लोजी बेहेरा । उनले भारतको उडिसा राज्यमा इन्जिनीयरिङको डिप्लोमा लिएकी छन् । उनले कलेजको फी तिर्नका लागि सरकारको रोजगारी स्किम अनुसार मजदूरमा नाम लेखाएकी छन् ।    लोजी गरीब दलित परिवारमा जन्मेकी हुन् । उनले पुरीमा रहेको देलाङमा रहेको एक निर्माण स्थलमा २० दिनसम्म काम गरेकी थिइन् । दिनको भारु २०७ उनले कमाएकी थिइन् । कलेजको फीस तिरेर डिप्लोमा प्रमाणपत्र हात पार्ने उनको योजना छ ।  भुवनेश्वरमा रहेको एक निजी कलेजकी विद्यार्थी लोजीले माटो भरिएको भाँड...

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याब

अनुगमनमा काठमाडौं महानगर : कर तिर्नेलाई धन्यवाद, नतिर्नेलाई हाजिर हुन पत्र

व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो

संगीत उल्लंघनकर्तालाई नेप्सिनेले दियो २१ दिने अल्टिमेटम

अन्तरराष्ट्रिय कम्पनी नेप्सिनेले नेपाली गीत संगीतलाई विना अनुमती विश्व बजारमा प्रयोग गरी कार्यक्रम आयोजना गर्ने आयोजक र प्रयोगकर्ताहरुलाई हालसम्म प्रयोग गरिएको गीत संगीतको लाइसेन्सिङ रोयल्टी तिर्न र सम्पूर्ण विवरण वुझाउन २१ दिनको अल्टिमेटम दिएको छ । अब, यो मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीतको प्रतिलिपी अधिकार उल्लंघन गरे वापतको रोयल्टी नेप्सिनेलाई वुझाउनुपर्नेछ । नेप्सिनेले […]

लाभकर तिर्न टेलियालाई १५ दिनको अल्टिमेटम

ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता रु ६५ अर्ब ४० करोड ३१ लाख नाघेको…