समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’ - NepaliPatra

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो । अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे […]

सम्बन्धित सामग्री

मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।

लघुवित्तहरुले ग्राहकबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र फिर्ता दिने

काठमाडौं, ३ फागुन । लघुवित्तहरुले ग्राहकहरुबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा ग्राहकहरुबाट लिएको अतिरिक्त रकम १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति […]

७ दिनभित्र कर्णालीमा सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।  उनले संविधानको धारा १६८

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

२१ पुस, सुर्खेत  । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै […]

मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुने

७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न निर्देशन

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।