ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता रु ६५ अर्ब ४० करोड ३१ लाख नाघेको…