काठमाडौं, ३० वैशाख । सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण गरेर तयार गरिएको प्रक्षेपणमा गठबन्धनले सबै महानगरपालिकामा जित हासिल गर्न सक्ने देखिएको हो । गठबन्धनले देशका सबै महानगरपालिकाहरुमा नेकपा एमालेको कडा चुनौतीको सामना भने गर्नुपर्ने […]