दाङमा बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ

दाङ : दाङमा बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ वनकट्टी निवासी ५० बर्षका नन्दलाल कुँवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।बच्चा जन्मेको ९ दिनपछि सोमबार प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। कुँवरले २०७८ माघ २७ गते राति आफ्नै नाता पर्ने १६ बर्षकी किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ।बलात्कारपछि किशोरीले गएको भदौ २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ब

सम्बन्धित सामग्री

तुलसीपुर कारागारमा जबरजस्ती करणीका कैदी धेरै

दाङ : तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी छन्। कारागारमा रहेका कुल ५५७ कैदीबन्दीमध्ये १८४ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिइन्।कुल कैदीबन्दीमध्ये १५० कर्तव्य ज्यान मुद्दाका छन्। तीमध्ये १३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवा छन्। जसमा एक बालक आश्रित छन्। यसैगरी लागुऔषधका ११३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन्। साथै चार कैदी र १४ थुनुवा गरी  १९ महिला छन्। साथमा एक आश्

बालिका बलात्कारमा महिला नै सहयोगी

– प्रतिमा सिलवाल/ चितवन सामान्यतया बलात्कार मुद्दामा अभियोग लाग्ने पुरुष हुन्छन् भने पीडित महिला। चितवनमा भएका बलात्कारका घटनामा भने महिलाको संलग्नता पनि पीडकका रूपमा देखिन थालेको छ। विशेष गरी बालिका बलात्कारको घटनामा महिलाको संलग्नता बलात्कारका सहयोगीका रूपमा देखिन थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरी मध्ये एउटा घटनामा आफ्नै भाउजुले नन्दलाई बलात्कारको लागि पुरुष […]

बाँकेमा बढ्दै लागूऔषध मुद्दा : चालु आवमा १८५ जना पक्राउ

नेपालगञ्ज : बाँकेमा लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढदै गएको छ। लागूऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो।  जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन्। ती मध्येमा १७५ पुरुष र १० महिला छन्। बाँकेका…

बाँकेमा लागुऔषधका मुद्दा बढ्दै

नेपालगन्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढ्दै गएको छ । खासगरी जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् । […]

पोखराबाट बैंकिङ कसुरमा एक पुरुष पक्राउ

पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ परेका छन् । पोखरा बाझापाटनका ३५ वर्षीय शंकर गुरुङले पैसा नभएको बैंक खाताको चेक दिएर बाउन्स भएको उजूरी परेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।बैंकमा उनले दिएको १३ लाख ८० हजारको चेक साट्न पटकपटक जाँदासमेत नसाटिएपछि  उजुरी परेको थियो ।  उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

दैलेख :  संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर

पर्सामा नक्कली नागरिकता बदरको मुद्दा बढ्दो, ६७ मुद्दाका ११३ जना फरार

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्सामा कीर्ते गरी जाली नागरिकता बदर गर्ने मुद्दामा पछिल्लो वर्ष वृद्धि  भएको छ। गत आव २०७७/७८ मा सबैभन्दा बढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको थियो। ६७ वटा मुद्दा दर्ता भएकोमा ९३ जना विदेशी पुरुष र २० जना विदेशी महिला फरार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको…

पैसा नभएको चेक काट्ने एक पुरुष ललितपुरबाट पक्राउ

काठमाडौ, २५ साउन । बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी चिरायु खालिङ्लाई प्रहरीले पक्राउ गरेको छ । पैसा नभएको चेक काटेर दिने ४२ वर्षीय खालिङ्लाई महालक्ष्मीस्थानबाट ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ फागुन १० गतेको फैसलाले उक्त मुद्दामा ६ दिन कैद र १५ लाख ५० हजार रूपैयाँ जरिवाना […]

पुरुष पनि हुन सक्छन् बलात्कार पीडित

अहिलेको मुलुकी अपराध संहिताअनुसार जबर्जस्ती करणीका मुद्दामा महिला वा बालिका मात्र पीडित हुन सक्छन् । नेपालको कानुनमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा नै 'जबर्जस्ती करणी मात्र यस्तो फौजदारी अपराध हो, जसको पीडित पुरुष हुन सक्दैन' भन्ने मान्यता स्थापित थियो र छ ।