काठमाडौ, २५ साउन । बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी चिरायु खालिङ्लाई प्रहरीले पक्राउ गरेको छ । पैसा नभएको चेक काटेर दिने ४२ वर्षीय खालिङ्लाई महालक्ष्मीस्थानबाट ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ फागुन १० गतेको फैसलाले उक्त मुद्दामा ६ दिन कैद र १५ लाख ५० हजार रूपैयाँ जरिवाना […]