प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा तयार पारिएको १५ किलोको केक प्रधानमन्त्री ओली जन्मिएको घर तेह्रथुमको आठराई पु-याएका थिए।