नेपालस्थित जापानी दूताबासले जापानी स्रमाट नारुहितोको ६४ औं जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस मनाएको छ । राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका राजदूत युताका किकुताले स्वागत समारोहको आयोजना गर्नुभएको हो । काठमाडौंको ताहाचलमा रहेको राजदूतको सरकारी निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा लगभग ३६० जना अतिथिहरुको उपस्थितिमा समारोह आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख …
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा दासको शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गरेर मनाइने उल्लेख छ । विसं २०८० भदौ ३१ गते काठमाडौँमा आयोजित नागरिक समाजका अगुवाहरूको भेलाले २३औँ प्रकाश मानव अधिकार […]
काठमाडौँ- जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्। उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेका केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने […]
काठमाडौं । १७औं ग्याल्वङ कर्मापा ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइएको छ । कर्मापा सेवा समाज नेपालद्वारा बिहीबार बौद्धस्थित दिलयाक गुम्बामा आयोजित विशेष कार्यक्रमबीच दोर्जेको जन्मोत्सव मनाएको हो । सोही अवसरमा बौद्ध संघसंस्थाका धर्मगुरुले थिङले दोर्जेको बहुआयमिक व्यक्तित्वमाथि प्रकाश पारे । यही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कर्मापा सेवा समाज नेपालका संस्थापक अध्यक्ष जितेन […]
The post ओर्गिन थिङ्ले दोर्जेको ३८औं जन्मोत्सव मनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको हो । पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै हुनुहुन्छ । २३ गतेबाट ७७ औं वर्ष प्रवेश […]
काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०३औँ जन्मोत्सव मनाउँदै हुनुहुन्छ ।
संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि उतिकै सक्रिय हुनुहुन्छ । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आउनु भएको छ ।
ललितपुरको बखुम्बहालमा उहाँको जन्म भएको हो । उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् ।
२०१३ सालमा ‘नेपाली लोक संस्कृति’ २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा&rsquo...
मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन […]
पाँचथर– नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला) का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै […]
तिब्बती बुद्धिस्ट समुदायले मंगलबार दलाई लामाको जन्मोत्सव मनाइरहेका छन्। १४ औँ दलाई लामा, तेन्जिन ग्यात्सो मंगलबार ८६ वर्ष लागेका छन्। सन् १९३५ को जुलाई ६ मा जन्मिएका उनी सन् १९५९ मा भारत निर्वासित भएका थिए। दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानसहितले जन्मोत्सवको शुभकामना दिँदै स्वस्थ दीर्घ […]
मेरो जन्मोत्सव थियो । डर लागीलागी केक काटेर जन्म दिन मनाएँ। फेरि पनि अर्को आमा सासू आमा गुमाएँ । भएजति गुमाएँ। फेरि पनि जन्म दिन । अँह म केक काट्दिनँ । अब जन्म दिन मनाउँदिनँ । म जन्मोत्सवको केक काट्दै काट्दिनँ । मैंले जन्म दिने आमालाई परमधामको बाटो पठा...