निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, […]
The post यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.
आगामी जेठ ६ गते बागमति प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ ।
शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मको...
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…
न्युज अफ नेपाल, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले आचारसंहितमा जारी गरेको छ । समितिका अनुसार मतदानका बेला क्यामेरा,रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको छ । मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् । त्यस्तै, मतदान प्रकृया सुरु […]