https://www.onlinekhabar.com/2020/03/842307

२३ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार काठमाडौंको चन्द्रागिरी केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । नेकपाले जन्मोत्सव पास्नी आदिमा परिवारका सदस्यमात्रै सहभागी हुने आचार संहिता जारी गरेको छ । नेकपाका वरिष्ठ नेता नेपालको …