८०औं जन्मोत्सवमा ध्रुवचन्द्र गौतमले पाए आविष्कारी आख्यानकारको उपाधि

काठमाडौं । आख्यानकार डा. ध्रुवचन्द्र गौतमले ८०औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधि पाएका छन् । काठमाडौंको कमलादीमा आयोजित समारोहमा लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा बसन्त चौधरी फाउण्डेसनले गौतमलाई आविष्कारी आख्यानकारको उपाधिले सम्मान गरेका हुन् । समारोहमा गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरे । समारोहमा केक काटेर गौतमको ८०औं जन्मोत्सव पनि मनाइएको […]

सम्बन्धित सामग्री

दोलखाका आशिषलाई बुद्धिचाल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- दोलाखाका आशिष फुयालले शनिबार राष्ट्रिय खुुुुल्ला र्यापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आशिषले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। उपाधिसहित उनले २५ हजार रुपैयाँ पाए। ७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार रुपैयाँ पाए । ललितपुरका सरोज […] The post दोलखाका आशिषलाई बुद्धिचाल उपाधि first appeared on हाम्रो खेलकुद.

म्याराथन उपाधि जितेपछि रामले पाए साइकल

रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ काअजेश रामले हातपारेका छन्।...

१३३ जना अधिवक्ताहरुले पाए वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं : १३३ जना अधिवक्ताहरुले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन्। सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरिएको बताइएको छ। वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरुको…

कानुनमन्त्री बन्दी, सांसद पोखरेलले पनि पाए वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। सामान्य तथा अरु सार्वजनिक पदमा रहँदा वरिष्ठको उपाधि नलिने चलन भए पनि बन्दीले बुधबार प्रदान गरिएको वरिष्ठको उपाधि पाएका हुन्। उनलाई ७६ नम्बरमा राखेर सर्वोच्च अदालतको फुलकोर्ट बैठकले उपाधि दिएको हो। त्यस्तै सांसद कृष्णभक्त पोखरेलले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका […]

१३३ कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

२९ असार, काठमाडौं । १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । हेर्नुहोस्  सूची

वरिष्ठ अधिवक्ताको उपाधि पाउने १३३ जना वकिल को को हुन्?

काठमाडौँ – सर्वोच्च अदालतले १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। बुधबार बसेको फुल कोर्टको बैठकले अधिवक्ताहरुलाई वरिष्ठको उपाधि दिने निर्णय गरेको हो। १३३ जना थपिएसँगै अब नेपालमा वरिष्ठ अधिवक्ताको संख्या पाँच सय ८१ पुगेको छ। यसअघि ४४८ जनालाई वरिष्ठको उपाधि दिइएको थियो। कस कसले पाए वरिष्ठ अधिवक्ताको उपाधि?

नेपाल आइडल-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

काठमाडौं : नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। गएराति भएको ग्राण्ड फिनानेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै थापाले उपाधि जितेका हुन्। उपाधिसँगै भूपेन्द्रले ३० लाख रूपैँया र ट्रफी पाए।फस्ट रनरअप नाम्गेल तामाङले ५ लाख रूपैयाँ र ट्रफी हात पारे भने सेकेन्ड रनरअप बनेका रञ्जित नेपालीले ३ लाख रूपैयाँ र ट्रफी जिते।

ए डिभिजन लिग, मच्छिन्द्रको उपाधि लक्ष्य

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।शुक्रबार दशरथ रंगशालामा पहिलो […]

दोभालको हातबाट नेपाल प्रहरीका यी अधिकृतले पाए उपाधि

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका अधिकृतहरुले भारतमा विभिन्न उपाधि पाएका छन् । उपाधि पाउनेहरुमा प्रहरी नीरिक्षकहरु सिमोन धिताल, अनिल थापा र किरण रावत छन् । हैदरावादस्थित सरदार बल्लभभाई पटेल, राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा उनीहरुले उपाधि हासिल गरेका हुन् । सिमोन धितालले द जयपुर कप फर पीटी लेडी प्रोबाटनर्स उपाधि पाएकी हुन् । […]

‘खुकुरी म्युजिक नेसन’ को उपाधि सन्तोष घलेलाई

काठमाडौं : ‘खुकुरी म्युजिक नेसन’ को उपाधि भरतपुरका सन्तोष घलेले जितेका छन्। आइतबार क्लब प्लेटिनममा गरेको फिनालेमा  सन्तोषलाई विजेता घोषित गरिएको हो। भरतपुरका सन्तोष घलेले बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई र अमेरिकामा बस्दै आएका सन्देश गुरुङलाई पछि पार्दै उपाधि सहित ११ लाख रुपैयाँ पुरस्कार पाए। कार्यक्रममा समृद्धी राई, विपुल क्षेत्री एन्ड ट्राभलिङ…