काठमाडौं, २० असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकालमा विकास भएको थुप्रै प्रमाण रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “मैले कार्यभार सम्हाल्दा प्रदेशमा ऐन, कानुन थिएन, कर्मचारी, कार्यालय थिएनन् । हामी लगभग शून्यमा थियौं । हामीले चार […]