हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर (आईआरजीसी) का वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गर्नुभएको छ । यो क्षेप्यास्त्रको गति उच्च रहेको र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवैतर्फ चल्न सक्ने वरिष्ठ कमान्डर हाजिजादेहलाई उद्धृत गरी इरानको प्रेस टीभी नेटवर्कले उल्लेख गरेको छ । नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्ने उहाँको दाबी छ । यसैबीच संयुक्त राष्ट्र सङ्घ आणविक निगरा...

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

काठमाडौँ- उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा […]

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको घाेषणा

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताउनुभएको हो । आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर […]

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताएका हुन् ।आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।”“नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ । उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले […]

उत्तरद्वारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो । –बीबीसी

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी – उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ । कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने […]

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ ।कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने सात बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाट प्रक्षेपण गरिएको जस्तो देखिन्छ ।’ लगभग १५ मिनेटपछि

चीनद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार : ताइवानको रक्षा मन्त्रालय

चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेक