गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने दाहालकाे दाबी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने दाबी गर्नुभएको छ । मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै दाहालले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताउनुभएको हो । पाँचदलीय गठबन्धनद्वारा […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनले चुनाव जिते ६ महिना पनि सरकार नबन्ने ठोकुवा गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनले चुनाव जिते विकास र समृद्धिले गति लिने दाबी गरेका छन्। काँग्रेसले एमालेले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएको छ। नेप्से परिसूचक २१.२९ अंकले बढेको छ। पहिलो एकदिवशीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको छ।

विकास र समृद्धिले गति लिएको मुख्यमन्त्री राईको दाबी

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विकास र समृद्धिले गति लिएको बताएका छन् । शनिबार दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मन्त्री राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले गरेको विकास र समृद्धिले गति लिएको बताएका हुन् ।