उपमहासचिव गुरुङको दाबी: एमालेलाई बहुमतका साथ जिताए स्थिर सरकार र मुलुकको विकास हुन्छ

आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे।...

सम्बन्धित सामग्री

आर्थिक क्रान्ति गरेर मुलुकको विकास गर्नुपर्छ

हामी सरकारमा बसेका मान्छेले पनि आफ्नो ठाउँमा बसेर राम्रो सरकार राम्रो राज्य चलोस् भनेर प्रयास गरिरहेका छौँ। तर नेपालको दुर्भाग्य नै रहेछ, कहिल्यै पनि स्थिर सरकार बन्न सकेन। २०१५ सालमा बिपी कोइरालाको दुई तिहाइको सरकार बनेको थियो। यो भन्दा अगाडि केपी शर्मा ओलीको सरकार बनेको थियो। तर हामीले सही रूपमा ती कुनै पनि सरकारलाई चलाउन […]

विकासका लागि स्थिर सरकार आवश्यकः उपमहासचिव गुरुङ

काठमाडौँ,३० कार्तिक । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् । आज सुन्दरबजार नगरपालिका(८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे । आफू मुख्यमन्त्री छँदा थालनी गरेका र […]

पृथ्वीसुब्बा गुरुङ भन्छन्- विकासका लागि स्थिर सरकार आवश्यक

लमजुङ – नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् । आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे । आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न […]