एमाले नेतृत्वको स्थानीय सरकारले विकास गरेको दाबी

सिद्धार्थनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताएका छन् । नेकपा एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उनले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गरे । उनले भने, ‘बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट […]

सम्बन्धित सामग्री

मधेशमा अर्थ र भौतिक पूर्वाधारसहित ३ मन्त्रालयमा एमालेको दाबी

२८ पुस, जनकपुरधाम । नेकपा एमाले पहिलो पटक मधेश प्रदेशको सरकारमा सहभागी हुँदैछ । मधेश प्रदेश सभाको ठूलो दल एमालेले ३ वटा मन्त्रालयमा दाबी गरेको छ । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन् । प्रदेशमा १० वटा मन्त्रालय छन् । सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख […]

निर्वाचनपछि एमाले सरकार बन्ने अध्यक्ष ओलीको दाबी

कैलाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए । ‘मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना […]

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी

भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए। एमाले, राप्रपा र जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के […]

एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोखरेल

तनहुँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको दाबी गर्नुभएको छ । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज शुक्रवार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।  ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सधैँ प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको उहाँले दाबी गर्नुभयो ।  देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै...

आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको विकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले एमालेसँगै मतको स्थिति सुदृढ रहेको र जनताहरूको आकर्षण एमाले प्रति रहेको […]

ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'

वीरगंजः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ६ वटै महानगरमा जित हासिल गर्ने दाबी गरेका छन्। जिल्ला कमिटी पर्साद्वारा आयोजित कोण सभालाई वीरगंजमा सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश विकास गर्ने पार्टी भनेको एमाले हो। अरु कुनै पार्टीले सक्दैन। त्यसैले अहिले देशभर…

विकास गर्न एमाले अघि, अरू पछि : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।  अन्य दलहरू विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।’  गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै...

एमालेले गरेको विकास देखेर आत्तिएका विरोधीहरूले सरकारबाट हटाएः ओली

खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा रहँदा भएको विकास देखेर आत्तिएका विरोधीहरूले आफूहरूलाई सरकारबाट हटाएको बताएका छन् । एमाले जिल्ला कमिटी खोटाङले सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा रहँदा हरेक क्षेत्रमा उल्लेख्य विकास भएको दाबी गरे ।उक्त विकास देख्न नसकेर आत्तिएका विरोधीहरूले पार्टीलाई असंवैधानिक, अलोकतान्त्रिक र […]

सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले भने, “एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशम

‘एमालेको सरकारले गरेका कामले नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैंगितक विकास सूचकांकमा उल्लेख सुधार भएको दाबी गरेका छन्।उनले एमाले सुशासन‚ विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको बताउँदै एमाले नेतृत्वको सरकारले महिला र किश