काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डको अध्यक्ष सिफारिसका लागि समति गठन गर्ने निर्णय भएको पत्र आएको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
यसअघि अर्थमन्त्रीस्तरीय निर्णयबाट विज्ञ सदस्यमा नारायण पौडेल रहने गरी योजान आयोगको उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी सदस्य रहेको अध्यक्ष...