धितोपत्र बोर्डको अध्यक्ष फेरि पुरानै समितिले छान्ने सरकारको निर्णय
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस सिमिति गठन गर्ने निर्णय गरेको हो ।