काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पुनः सिफारिस समिति गठन हुने भएको छ । गएको कात्तिक पहिलो साता अर्थमन्त्रीस्तरीय निर्णयबाट बनेको सिफारिस समिति ऐनअनुसार नभएको भन्दै अब मन्त्रिपरिषद्ले नै सिफारिस समिति गठन गर्ने भएको हो ।
यसअघि, मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेलको संयोजकत्वमा अर्थसचिव मुधु मरासिनी...