त्रिविको पठनपाठन र परीक्षा प्रक्रिया अस्तव्यस्त : नतिजा एक वर्षमा, सर्टिफिकेट पाँच महिनामा

एकजना कर्मचारी नआउँदा परीक्षा शाखाको सेवा नै बन्द, पदाधिकारी आश्वासन त दिन्छन्, तर कर्मचारी दिँदैनन्  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भद्रगोल अवस्थाले लाखौँ विद्यार्थीले हैरानी भोगिरहेका छन् । एक वर्षसम्म परीक्षाको नतिजा नआउने, कतिपय...

सम्बन्धित सामग्री

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा…

त्रिविले परीक्षा लिएको १५ महिनापछि नतिजा सार्वजनिक गर्यो

त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएकाे १५ महिनापछि चार वर्षे बिएकाे नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ साउनमा लिएकाे चार वर्षे बिए प्रथम वर्षकाे नतिजा प्रकाशित गरेकाे हाे। नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np बाट हेर्न सकिनेछ । त्यस्तै BA Symbol No टाइप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । लामाे समयदेखि परीक्षा प्रकाशन गर्न नसकेकाे भन्दै त्रिवि र परीक्षा नियन्त्रण कार्यालयकाे विराेध भईरहेकाे थियाे। परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर

एक वर्ष बित्यो, अझै त्रिविको परीक्षा नतिजा प्रकाशनको छैन टुंगो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्र

एसइई नतिजा अबको एकसातामा प्रकाशित गर्छौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।उनले थाहाखबरसँग भने,‘लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले प

परीक्षा लिएको वर्ष दिन वित्यो, कहिले आउँन्छ नतिजा?

काठमाडौं, माघ १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम […]

त्रिविमा बेथितिको चाङ : परीक्षा भएको नौ महिनामा पनि भएन नतिजा प्रकाशन

काठमाडौं : गोरखाकी रचना कार्कीले कलंकीस्थित नेपालय कलेजबाट गत चैतमा बिबिएस तेस्रो वर्षको परीक्षा दिइन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा दिएको तीन महिनाभित्रै नतिजा प्रकाशित गर्ने भनेपछि उनलाई लागेको थियो जेठ वा असारसम्म नतिजा प्रकाशित हुन्छ र स्नातकोत्तर तह पढ्छु। तर‚ परीक्षा दिएको एक वर्ष पुग्न लाग्दा पनि त्रिविले नतिजा प्रकाशित नगरेपछि उनी अहिले चिन्ता बढ्न थालेको छ। समयमै नतिजा प्रकाशित नगर्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनको भनाय छ।‘यसरी लापरबाही त गर्

एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले विद्यालयबाट प्राप्त आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीका अनुसार ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको हो । यस वर्ष […] The post एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

परीक्षा बोर्डले किन वर्गीकरण गरेन एसईईको नतिजा ?

यसपटक राष्ट्रिय परीक्षा बोर्डले अघिल्ला वर्षहरूमा जस्तो माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)को नतिजाको वर्गीकरण भने गरेको छैन ।  अघिल्ला वर्षमा एसर्ईईको नतिजा प्रकाशन गर्दा कुन ग्रेड ल्याउने कति विद्यार्थी भन्ने तथ्यांक पनि बोर्डले प्रकाशन गर्ने गरेको थियो ।  नतिजा प्रकाशन हुँदा नै कुन ग्रेड ल्याउने कति विद्यार्थी भए भन्ने पनि उल्लेख हुने गरेको थियो ।  तर, यस वर्ष उत्तीर्ण भएका विद्यार्थीको सूची मात्रै प्रकाशन भएको छ । ग्रेड ए प्लस, ए वा बी ल्याउने विद्यार्थीको संख्या भने खुलाइएको छैन ।  यस पटक विद्यालयहरूले गर...

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिवार बसेको बोर्ड बैठकले विद्यालयले आन्तरिक मुल्याङ्कन गरेर पठाएकोलाई प्रमाणिकरण गनिर्णय गरेको एसईईका परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।  त्यसैगरी बोर्ड बैठकले...

एसईईको नतिजा नआइ ११ कक्षामा, १२ को परीक्षा नभइ भर्ना

६ असार, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं […]