एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले विद्यालयबाट प्राप्त आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीका अनुसार ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको हो । यस वर्ष […] The post एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरु हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । तालिका

कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ।सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए।‘कक्षा-१२ को परीक्षा जेठमा हुन्छ। यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’, उनले भने।बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वज

आमा-छोराले सँगै दिए कक्षा १२ को परीक्षा

देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुन नसकेको परीक्षा बुधबारबाट सञ्चालन आएको हो।

कक्षा १२ को परीक्षा स्थगित

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन […]

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ […]

के कक्षा १२ को परीक्षा स्थगित भएको हो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने बताएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि

काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्डको यस्तो निर्णय गरेको छ । परीक्षा भने होम सेन्टरमा हुने भएको छ । साउन ३१ गतेदेखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोभिड महामारीको कारण कक्षा १२ को परीक्षा प्रभावित बन्दै […]

एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

काठमाडाैं। कोरोना महामारीकाे दोस्रो लहरका कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले १३ जेठदेखि सञ्चालन हुने एसईई र २६ जेठदेखि हुने कक्षा १२ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो

एसईई र कक्षा १२ को परीक्षा स्थगित

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको...

एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

काठमाडाैं। कोरोना महामारीकाे दोस्रो लहरका कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले १३ जेठदेखि सञ्चालन हुने एसईई र २६ जेठदेखि हुने कक्षा १२ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।