त्रिविमा बेथितिको चाङ : परीक्षा भएको नौ महिनामा पनि भएन नतिजा प्रकाशन

काठमाडौं : गोरखाकी रचना कार्कीले कलंकीस्थित नेपालय कलेजबाट गत चैतमा बिबिएस तेस्रो वर्षको परीक्षा दिइन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा दिएको तीन महिनाभित्रै नतिजा प्रकाशित गर्ने भनेपछि उनलाई लागेको थियो जेठ वा असारसम्म नतिजा प्रकाशित हुन्छ र स्नातकोत्तर तह पढ्छु। तर‚ परीक्षा दिएको एक वर्ष पुग्न लाग्दा पनि त्रिविले नतिजा प्रकाशित नगरेपछि उनी अहिले चिन्ता बढ्न थालेको छ। समयमै नतिजा प्रकाशित नगर्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनको भनाय छ।‘यसरी लापरबाही त गर्

सम्बन्धित सामग्री

त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने […]

कक्षा १२ को परीक्षा ८१ साल वैशाख दोस्रो हप्ता हुने

१६ असोज, काठमाडौं । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ । २०८१ साल वैशाख महिनामा सञ्चालन […]

त्रिविको चरम लापरबाही : नतिजा दिने बेलामा फेरि परीक्षा दिन बोलायो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समयमा नतिजा प्रकाशन गर्न नसकिरहँदा फेरि विद्यार्थीहरूको भविष्यमाथि गम्भीर खेलवाड गरेको छ।गत माघ (०७८) महिनामा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्ज म्याथोलोजी विषयको २ सय ७ जना विद्यार्थीको पुन: परीक्षा लिने गरी त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका सार्वजनिक गरेको छ।तालिकाअनुसार चौथो वर्षको सि.न ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीहरूको रिसर्ज म्याथोलोजी विषयको परीक्षा यही पुस २४ गते बिहान

एक वर्ष बित्यो, अझै त्रिविको परीक्षा नतिजा प्रकाशनको छैन टुंगो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्र

लाेकसेवा आयाेगका सबै लिखित परीक्षा स्थगित !

काठमाण्डाै – लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जन...

एसईई परीक्षा चैतमा गर्ने बोर्डको तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ।परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ।‘प्रश्नपत्र छपाई सुरु भएको भने छैन, कहिले छाप्ने विषयमा भने कुरा उठेको छ,’ उनले भने।उनले अहिले एसईई दिने विद्

कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क !

काठमाडौँ– बुधवारदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । पहिलो दिन बुधबार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । गत जेठ महिनामा हनुुपर्ने कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीका कारण पटक पटक स्थगन भएकाले बुधावार सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १६ गते निकालेको पछिल्लो परीक्षा तालिका अनुसार […]

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

काठमाडौं । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छरछ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन्। आयोगका पदाधिकारी नियुक्ति […]

लोक सेवाले निकाल्यो स्थगित परीक्षा तोकिएको सूचना [पूर्ण विवरण]

कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका परीक्षा सञ्चालनका लागि लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ । बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न पदका परीक्षा सञ्चालन हुने भएका छन् । आगामी साउन महिनामा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ । आयोगले बुधवारै सूचना प्रकाशित गरेर स्वास्थ्य सेवाका विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेर अन्तर्वार्ताको मिति तोकेको छ । पढ्नुहोस् पूर्ण विवरण –

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाण्डाै - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ ।