त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएकाे १५ महिनापछि चार वर्षे बिएकाे नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ साउनमा लिएकाे चार वर्षे बिए प्रथम वर्षकाे नतिजा प्रकाशित गरेकाे हाे। नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np बाट हेर्न सकिनेछ । त्यस्तै BA Symbol No टाइप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । लामाे समयदेखि परीक्षा प्रकाशन गर्न नसकेकाे भन्दै त्रिवि र परीक्षा नियन्त्रण कार्यालयकाे विराेध भईरहेकाे थियाे। परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर