कृतिका शाहले लिइन् नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं : पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन्। 

सम्बन्धित सामग्री

नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ […]

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिनानागरिकता बस्नुभयो । हिलिहाङ गाउँपालिका–२ […]

सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै शदासयता

गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उहाँले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट …

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो । हामीकहाँ मात्र होइन, विश्वमै कुनै व्यक्ति माथिको

एक वर्षमा ३१ हजारले लिए नागरिकताको प्रमाणपत्र

झापा – जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए। नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि […]

३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको  प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए ।नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७÷७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवध

मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

मुगुमा ८६ वर्षीया वृद्धाले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। पूर्वी मुगुको कामारोङ्ग गाँउपालिका–३ की शिग्याल लामाले ८६  वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्। सोमबार मुगुका प्रमुख जिल्ला अधिकारी...

मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

मुगुमा ८६ वर्षीया वृद्धाले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। पूर्वी मुगुको कामारोङ्ग गाँउपालिका–३ की शिग्याल लामाले ८६  वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्। सोमबार मुगुका प्रमुख जिल्ला अधिकारी...

हिमानी शाहकी कान्छी छोरी कृतिकाले लिइन् नागरिकता

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् ।   नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले सनाखत […]