हिमानी शाहकी कान्छी छोरी कृतिकाले लिइन् नागरिकता

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् ।   नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले सनाखत […]

सम्बन्धित सामग्री

हिमानीद्वारा गोरखाका ३८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयाेग

हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ।...

कृतिका शाहले लिइन् नागरिकता

काठमाडौँ– पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्। उनले बुधबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन्। उनले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन्। छोरी कृतिकाले नागरिकता लिँदा उनकी आमा पूर्वयुवराज्ञी हिमानी शाह जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित थिइन्।

हिमानी शाह ४५ वर्षमा प्रवेश

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् । सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।

https://nagariknews.nagariknetwork.com/arts/236681-1591732792.html

पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग गायक सबिन राईको ‘गुँरासको फेदमुनि’ गीतमा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकी छ । जेठी छोरी पूर्णिका शाहको टिकटक अकाउन्टबाट अपलोड गरिएको सो भिडियोलाई पूर्वयुवराज पारस शाहले फेसबुकमा सेयर गरेका थिए ।

छोरीसंग टिकटक भिडियोमा रमाउदै हिमानी शाह

काठमाडौं । सामाजिक अभियानमा संलग्न पूर्व युवाराज्ञी हिमानी शाह युवा पुस्ताका नेपालीमाझ लोकप्रिय छिन् । हिमानी ट्रष्ट मार्फत सामाजिक काममा संलग्न भएर चर्चामा आएकी हिमानी पछिल्लो समय छोरीसंग टिकटक भिडियो बनाएपछि चर्चामा आएकी छिन् । जेठी छोरी पूर्णिकाको अकाउन्टमा उनी सविन राईको गीत ‘गुराँसको फेद मुनी’ बोलको गीतमा उनी नाच्दै छिन् । छाेरीहरुसंग थाइल्याण्ड पुगेकी …

हिमानी शाहद्धारा बारा/पर्सामा राहत बितरण

पूर्व युवराज्ञी हिमानी शाहद्धारा बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्। छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासँग बुधबार बिहान वीरगन्ज पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत बितरण गरेकी हुन्। पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा हिमानी शाह, छोरी कृत्तिका र…

हिमानी शाहद्वारा बारा पर्सामा राहत वितरण

पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् । छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा  हिमानी शाह, छोरी कृतिका…