विराटनगरमा मेयरका उम्मेदवारहरुको बाचा : भ्रष्टाचार नगर्ने, गर्न पनि नदिने

२० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका पाँच उम्मेदवारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा र स्वतन्त्रका उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका हुन् । भ्रष्टाचार विरुद्ध नागरिक संस्था र विकल्प विराटनगरले […]

सम्बन्धित सामग्री

कृषि विकास बैंकले लाभांश नदिने

२६ माघ, काठमाडौं । कृषि विकास बैंकले यस पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुँदा लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो […]

हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने !

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ ।सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब ...

राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ । नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो । जेठ पहिलो साताबाट आइतबारका दिन बिदा थप गरेकोमा मंगलबार बसेको कार्यपालिकाको बैठकले साप्ताहिक दुई दिने बिदालाई कार्यन्वयन नगर्ने जनाएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिने बिदाले सेवाग्राहीका […]

भ्रष्टाचार नगर्ने प्रणसहित  गठबन्धनले गर्यो धनगढी नगर प्रतिबद्धता पत्र सार्वजनिक

भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिबद्धता सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन  स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिबद्धता पत्र सोमबार सार्वजनिक गरेको हो ।नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि सो प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरूको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटक पटक प्रमुख प्रशासकीय अधिकृत र कर

रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने

काठमाडौं – रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ। रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको […]

रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने, युरोपेली देशलाई असर

रुसले आजदेखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ । यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको ...

प्रदेश-२ सरकारले मास्क नलगाउने सेवाग्राहीलाई सरकारी सेवा नदिने

जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सरकारी सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज (आइतबार) बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको बैठकले […]

एमालेले सरकारलाई मत नदिने, शसक्त प्रतिपक्षकाे भुमिका निर्वाह गर्ने

काठमाडाैं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो । साथै एमालले शसक्त प्रतिपक्षकाे भुमिका निर्वाह गर्ने भएकाे छ । The post एमालेले सरकारलाई मत नदिने, शसक्त प्रतिपक्षकाे भुमिका निर्वाह गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।