रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने

काठमाडौं – रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ। रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको […]

सम्बन्धित सामग्री

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन

३० फागुन, काठमाडौं । रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ । अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ । […]

रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ । खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् । चीन अहिलेसम्म ...

रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका

रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड&rsquo

रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको अमेरिकी दाबी

एजेन्सी, ३० फागुन । रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीको भनाई उदृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको हो । अमेरिकास्थित चिनियाँ राजदूतावासले भने यसबारे कुनै जानकारी नभएको उत्तर दिएको छ । चीन रुसको निकट मित्रशक्ति हो । युक्रेनविरुद्ध रुसी हमलामा चीन तटस्थ देखिएको छ । तर, भित्री रुपमा रुसलाई […]

युक्रेन युद्धमा रुसले चीनसँग हतियार सहयोग मागेको अमेरिकी दाबी

रुसले जारी युद्धमा चीनको साथ खोजेको अमेरिकाले दाबी गरेको छ। एक अमेरिकी कूटनीतिज्ञ रिचार्ड एन ह्यासले जारी युद्धमा रुसले चीनबाट सैनिक, हतियार तथा अन्य सहयोग मागेको दाबी गरेका छन्। यसबारे सिएनएनले अमेरिकास्थित चिनियाँ दूतावासलाई प्रतिक्रिया मागेको थियो। अमेरिकाका लागि चिनियाँ राजदूतावासका प्रवक्ता लिउ पेङग्युले यसबारे आफूलाई केही थाह नभएको प्रतिक्रया…

रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी

काठमाडौं । रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ । […]

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर प्रकाशित गरेका हुन् । गएको फेब्रुअरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । […]

रुसले भन्याे– ‘युक्रेन वार्तामा अमेरिकासँग कुनै सहयोग स्वीकार गर्दैनाैँ’

मस्काे – रुसले युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै सहयोग स्वीकार नगर्ने बताएकाे छ ।   रुसले आज आइतवार युक्रेन र युराेपकाे सुरक्षासम्बन्धी वार्तामा अमेरिकासँग कुनै सहुलियत–सहयाेग स्वीकार नगर्ने जनाउँदै अमेरिकी सङ्केतहरूबाट निराश रहेकाे बताएकाे हाे ।  ‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौँ । त्यो पूर्णरूपमा बहिष्कृत छ’, रुसका उप-विदेशमन्त्री सर्गेई र्‍याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भन्नुभयाे, ‘हामी पछिल्ला केही दिनम...

रुसले अमेरिकासँग युक्रेन वार्तामा कुनै पनि ‘सहयोग’ अस्वीकार गर्ने

रुसले आइतबार उसले युक्रेन र युरोपको सुरक्षा सम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै पनि सहुलियत-सहयोग अस्वीकार गरेको छ र यो अमेरिकी सङ्केतहरूबाट “निराश” रहेको बताएको छ। “हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौं। त्यो पूर्ण रूपमा बहिष्कृत छ,” रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भने। “हामी पछिल्ला केही दिनहरूमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने […]