अन्तर्राष्ट्रिय उडान नहुने अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष नाघेको छ । पोखरामा अर्को विमानस्थल बनाएर उद्घाटन गरिएको करिब डेढ वर्ष भएको छ । सरकारले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखेर ऋण लगानीमा बनाएको थियो । तर उद्घाटनको यति समय बितिसक्दा गौतम बुद्धबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको छ, पोखराबाट चार्टर्डबाहेक व्यावसायिक उडान छैन ।

सम्बन्धित सामग्री

६ महिनामा पोखरा विमानस्थलबाट ९ अन्तर्राष्ट्रिय उडान, भैरहवाबाट कति ?

२४ फागुन, काठमाडौं । नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट नियमित उडान हुन सकेका छैनन् । पछिल्लो ६ महिनामा पोखराबाट ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदा भैरहवाबाट १९२ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष पुस (अंग्रेजी नयाँ वर्ष) मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सो वर्ष […]

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा...

गौतमबुद्ध विमानस्थलको एक वर्ष: अन्तर्राष्ट्रिय उडान शून्यमा झर्‍याे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक व्यवस्थापकीय, प्रशासकीय तथा प्राविधिक तयारी पर्याप्त नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको एक वर्षमै उडानहरु शून्यमा झरेको छ । गत वर्ष उद्घाटनको दिन देखिनै अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एअरवेजले समेत अहिले उडान बन्द गरे पछि यहाँबाट […]

पोखराः विमानस्थलसँगै होटल त ठडिए, तर अन्तर्राष्ट्रिय उडान सुरु भएन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको चारमहिना कटिसकेको छ। पोखराका पर्यटन व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिन (२०२३ जनवरी १) देखि नै पोखराबाट कुनै एउटा गन्तव्यसम्म अन्तर्राष्ट्रिय उडान होस भन्ने चाहेका थिए। तर, विमानस्थल ...

कोभिड रोकथामका लागि बन्द भएका चीनका अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ । कोभिडका कारण करिब छ महिना सञ्चालन गरेर बन्द गरिएको नयाँ बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा पुरानै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको थियो […]

बुद्धले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस भर्ने

काठमाडौं । स्वदेशी निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आप्mनो पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने घोषणा गरेको छ । बुद्धले सोमबार विज्ञप्ति जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आपूmले पहिलो अन्तर्राष्ट्रिय उडान बनारस गर्ने घोषणा गरेको हो । ‘२०२३ जनवरीदेखि उडानका लागि तयार हुने भन्ने जानकारी प्राप्त […] The post बुद्धले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस भर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यकता कि रहर ?

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।हाल यस विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान भर्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि संयुक्त अरब इमिरेट्सलाई आधार बनाएर विश्वभर उडान भरिरहेको हङ्गेरीको विज एयरलाइन्सले समेत इच्छा देखाएको छ ।

सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँ...