कोभिड रोकथामका लागि बन्द भएका चीनका अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका निम्ति प्रायः बन्द रहेका अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालन भएका छन् । बन्द गरिएको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ । कोभिडका कारण करिब छ महिना सञ्चालन गरेर बन्द गरिएको नयाँ बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा पुरानै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको थियो […]