गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक व्यवस्थापकीय, प्रशासकीय तथा प्राविधिक तयारी पर्याप्त नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको एक वर्षमै उडानहरु शून्यमा झरेको छ । गत वर्ष उद्घाटनको दिन देखिनै अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एअरवेजले समेत अहिले उडान बन्द गरे पछि यहाँबाट […]