काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। झन्डै पाँच दशकदेखि पोखरेलीले देखेको सपना अन्तर्राष्ट्रिय विमानस्थल आइतबार औपचारिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनसँगै पहिलो दिन पोखरेलीले अन्तर्राष्ट्रिय उडान पनि चाहेका थिए। तर त्यो चाहना भने पूरा हुन सकेन।लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै […]