२४ फागुन, काठमाडौं । नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट नियमित उडान हुन सकेका छैनन् । पछिल्लो ६ महिनामा पोखराबाट ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदा भैरहवाबाट १९२ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष पुस (अंग्रेजी नयाँ वर्ष) मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सो वर्ष […]