आज विहानको मापनअनुसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको छ । सबैभन्दा बहाव भने सतर्कता तहभन्दा तलै छ ।महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक र भारी वर्षा भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सर्तकता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।त्यस्तै, कन्काई, क